के तपाईं सौन्दर्य कला (Beauty Parlor Skills) मा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ?
अरेबियन ब्युटी एकेडेमी ले कुनै पनि सिप वा अनुभव नभएका दिदीबहिनीहरूलाई लक्षित गरी विशेष तालिम सञ्चालन गर्दै आएको छ।
हाम्रो लक्ष्य तपाईलाई सिप सिकाउनु मात्र होइन, तपाईलाई आत्मनिर्भर र व्यावसायिक बनाउनु पनि हो।
हाम्रा विशेषताहरू:
-
सरल सिकाई: २ देखि ५ महिनाको छोटो अवधिमै पूर्ण तालिम।
-
रोजगारमुखी: खाडी मुलुकमा (Gulf) रोजगारीका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सिप।
-
विश्वसनीय इतिहास: २ वर्षको अनुभव र ३०० भन्दा बढी सफल विद्यार्थीहरू।
हामी तपाईलाई दक्ष बनाएर सुनौलो भविष्य निर्माण गर्न मद्दत गर्छौं।