यस अरेबियन ब्युटी एकेडेमी त्यस्तो तालिम केन्द्र हो। जसले अनभिज्ञ, अनुभवहिन, सिप नजानेको युवतीहरूलाई सौन्दर्य तालिम दिने गर्छ । युवतीहरूलाई सशक्त बनाउन, उनीहरूको कमाई क्षमता बढाउन , उनीहरूको व्यावसायिक आकांक्षाहरूलाई समर्थन गर्न साथै
उनीहरूलाई स्वावलम्बी बनाउने, यस एकेडेमीको स्थापना गरिएको हो।
यस एकेडेमीले सौन्दर्य कामको तालिम सरल सुलभ तरिका सिप सिकाउनु नै प्रमुख जिम्मेवारी हो।
हाम्रो प्रमुख उद्देश्य नै सौन्दर्य काममा पूर्णरुपमा दक्ष बनाउनु हो।
साथै यस एकेडेमीले युवतीहरूलाई २-५ महिनाभित्रमा सौन्दर्य तालिम दिएर त्यस काममा पोख्ता बनाएर खाडी मुलुकमा रोजगार को लागि दक्ष बनाइदिने जिम्मेवार बहन गरेका छौं ।
यस एकेडेमी २ वर्ष बढी देखि सञ्चालन हुँदै आएको र समय सगै ३०० भन्दा बढी युवतीहरूले तालिम दिए सकेको छ ।